Friday, December 25, 2009

को हो त मेरो आफन्त?



ॠतु शिशिर भएपनी मन पोल्छ भत्भती,
घाम चर्को छ तर मुटु काप्छ थर्थरी..
रगत आफ्नै त होनी, हुन्छ पल भर मै पराइ,
सहयात्री बन्छ अर्को आफ्नै रगत बली चढाई..
शत्रु आफ्नै नजिक हुन्छ, हुन्न टाढा कही अन्त
यस्तो यो दुनियाँमा को हो त मेरो आफन्त?

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites